नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भयो : प्रधानमन्त्री « Khabarhub

नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भयो : प्रधानमन्त्री


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश भक्तिको भावना कमजोर भएको बताएका  छन् । 

इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर) र खबरहब डटकमको संयुक्त आयोजनामा ‘सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । 

यसैबीच उनले सरकारले अर्थतन्त्रमा सुधार गरिरहेको समेत बताए । आगामी बजेट सुरक्षा र सुशासनमा पनि केन्द्रित रहने बताए। 

उनले भने, ‘भष्ट्राचार नियन्त्रण र सुशासन बनाउने कानुन नै हो ।  संघीय एन जारी गर्ने सकेको छैन । यो बनाउने प्रबन्धसहित सरकार अगाडि बढेको छ । १६ र १७ गते गरिने लगानी सम्मेलनमा पनि छलफल हुन्छ ।’

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ३ : ४७ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको