मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन « Khabarhub

मधेस प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन


४ बैशाख २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रपरिषद् पुनर्गठन गरेका छन् ।

लोकतान्त्रिक समाजवादीका पार्टी (लोसपा) नेपालले मुख्यमन्त्री यादवलाई विश्वासको मत नदिने निर्णय गर्दै सरकार छोडेपछि मुख्यमन्त्री यादवले सरकार पुनर्गठन गरेका हुन्।

लोसपाबाट वन तथा वातावरण मन्त्री बनेका रमेशप्रसाद कुर्मीले राजीनामा दिए पछि उनले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री यादवले आफैसँग राखेका छन् ।


प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : ३६ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा