पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन « Khabarhub

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाका पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ।

८५ वर्षीय थापाको बिहीबार छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि थापालाई दुई दिनअघि अस्पतालमा भर्ना गरिएको थियो।

थापा २०५२ जेठ १ देखि ०५६ जेठ १ सम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ४ : ४२ बजे

असिनाले एवोमा लाखौँको आलुखेती नष्ट, किसान मारमा

दोलखा– अविरल वर्षा र असिना पानीले दोलखाको वैतेश्वर गाउँपालिका-८ एवोमा

सरकारले चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने

काठमाडौं- सरकारले आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउने

सयबुँदे मार्गचित्रअनुसार कार्ययोजना ल्याउन मन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई

बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन

खोटाङ– बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध

अध्यक्ष राईद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत ज्यान