एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति गुरुङबीच भनाभन, सांसदहरूबीच धकेलाधकेल | Khabarhub Khabarhub

एमाले अध्यक्ष ओली र कांग्रेस उपसभापति गुरुङबीच भनाभन, सांसदहरूबीच धकेलाधकेल

हात हालाहालको अवस्थापछि संसद् बैठक स्थगित


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको हो ।

ओली र गुरुङबीच हात हालाहालको अवस्था आएपछि अरु सांसदहरूले रोकेका थिए । गुरुङ ओलीतिर अघि बढेपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलासहितले हस्तक्षेप गरेका थिए ।

ओली र गुरुङबीच भनाभनपछि सांसदहरूबीच हात हालाहालको अवस्था आएपछि सभामुख देवराज घिमिरेले संसद् बैठक नै स्थगित गरेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ६ : १३ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

आज २०८२ साल असार १७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १७ गते मंगलबार। असार

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले