अछामको एक कपडा पसलमा आगलागी « Khabarhub

अछामको एक कपडा पसलमा आगलागी


३ जेठ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ।

जिल्लाको मेल्लेख गाउँपालिका–७ नन्देगडाका जमुना देवी दमाईंको कपडा पसलमा आगलागी भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार राति आगलागी हुँदा चार थान सिलाई मेसिन, कपडा र नगद पाँच लाख रुपैयाँ जलेर नष्ट भएको छ।

स्थानीय अमर साउँदको घरमा समेत आगोले क्षति गरेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : ३ जेठ २०८१, बिहीबार  ८ : ३५ बजे

बालाचतुर्दशीः पशुपतिमा दीपदान गर्नेको भिड (तस्बिरहरू)

काठमाडाैं । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको

मधेस प्रदेशका मुख्यमन्त्रीलाई नीगिगत र दीर्घकालीन असरपर्ने काम नगर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दा

कीर्तिमानी खेलमा विराटनगरले पोखरालाई ५३ रनले हरायो

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आजको दोस्रो

पाकिस्तानमा सुरक्षा कारबाही : उत्तरपश्चिममा दुई छापामा १५ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानी सेनाले मंगलबार अफगानिस्तानको सीमा नजिक रहेको देशको उत्तरपश्चिमी

जेन-जी प्रदर्शनका घाइतेलाई सरकारले राहत उपलब्ध गराउने

काठमाडौं– सरकारले सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार