अपि पावरले ९ प्रतिशत बोनस शेयर दिने  « Khabarhub

अपि पावरले ९ प्रतिशत बोनस शेयर दिने 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अपि पावर कम्पनी लिमिटेडले ९ प्रतिशत बोनस शेयर दिने प्रस्तावसहित साधारणसभा बोलाएको छ । कम्पनीले कार्तिक १ गते गौशालामा २१औँ वार्षिक सभा गर्ने भएको छ ।

कम्पनीले चुक्ता पुँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत कर प्रयोजनका लागि सभाले पास गर्ने जनाएको छ ।

त्यस्तै सभाले अपिको सहायक कम्पनी अपि इन्फ्रा लिमिटेडमा १०० प्रतिशत शेयर स्वामित्व रहनेगरी लगानी गर्ने, अपिको बहुमत शेयर स्वामित्वमा रहनेगरि लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना (९.७ मेघावट) निर्माण गर्ने र ५ जना संचालक समितिको निर्वाचन गर्ने लगायतको सभाको प्रस्ताव रहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  १० : ५३ बजे

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै

दोलखामा एक निर्वाचन क्षेत्रका लागि ३४ जनाको उम्मेदवारी दर्ता

दोलखा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छ’

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका १६५

चुनावको मुखमा एकै दिनलाई पाँच फिल्मको प्रदर्शन तोकियो

काठमाडौं – सामान्य असवस्थामा भए फागुन १ गते फिल्म रिलिजको