प्रि-ओपन सेसनमा करिब २ अंकले घट्यो नेप्से  « Khabarhub

प्रि-ओपन सेसनमा करिब २ अंकले घट्यो नेप्से 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि-ओपन सेसनमा करिब २ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ ।  आइतबार ५० अंकले घटेको नेप्से सोमबार प्रि-ओपन सेसनमा १.८२ अंकले घटेको छ ।

उक्त सेसनमा ३८ लाख ८१ हजार ६८१ रुपैयाँ बराबरको ५ हजार १९९ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनमा २६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

उक्त सेसनमा ५३ वटा कम्पनीको शेयर १०५ पटक किनबेच भएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  ११ : ०९ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट