यस्ता छन् कुकुर पाल्नुका फाइदैफाइदा  « Khabarhub

यस्ता छन् कुकुर पाल्नुका फाइदैफाइदा 


३१ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्राय: धेरैका घरमा पालिने जनावर भनेको कुकुर नै होला । कुकुर पाल्न धेरैलाई मन पर्छ ।  मानिसहरूको एकान्तको साथी पनि कुकुरलाई मान्न सकिन्छ । कुकुर पाल्नाले स्वास्थ्य सम्बन्धी अनेकौँ फाइदा गराउनेबारे धेरै अगाडि प्रमाणित भइसकेको छ । कुकुर पाल्नेहरू शारीरिक रूपमा बढी सक्रिय हुने हुनाले पनि उनीहरू अरु भन्दा लामो समय बाँच्ने, स्वस्थ जीवन जिउने गरेको बताइएको छ ।

त्यस्तै तनाव कम गर्न मानसिक स्वास्थ्यमा सुधार ल्याउन पनि घरपालुवाहरूले धेरै मद्दत पुर्‍याउने गरेको पाइएको छ ।

यता रक्तचाप नियन्त्रणमा राख्ने, कोलेस्ट्रोल घटाउने र मुटु सम्बन्धी रोगको जोखिम कम गर्ने लगायतका स्वास्थ्य सम्बन्धी फाइदाहरूबारे पनि पुष्टि भइसकेको छ ।

कुकुर पाल्दा के के फाइदा हुन्छ ?

मुड राम्रो बनाउन साथ दिन्छ ।

बच्चामा हुनसक्ने छालाको रोग जोगाउन सहयोग गर्छ ।

कार्डियोभास्कुलर रोगको जोखिमबाट जोगाउँछ ।

मानिसलाई स्वास्थ्य दैनिकीतर्फ सधैँ प्रोत्साहित गर्छ ।

मानिसलाई सक्रिय बनाउँछ ।

हृदयाघात हुनबाट जोगाउँछ ।

कुकुर पालिएको घरका बालबालिका चलाख हुन्छन् ।

घरमै कुकुर भएपछि परिवारले सुरक्षित महसुस गर्छन् ।

दिक्कलाग्दो वातावरण सिर्जना हुनबाट टाढै राख्छ ।

जोखिममा कुकुरले जीवन बचाउन साथ दिन्छ । एजेन्सी

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार  २ : २९ बजे

एक महिनामा ८८ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौं– सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजार २४८ विदेशी

भैरहवामा दुई करोड ५१ लाख मूल्यका दुई किलोभन्दा बढी सुनका गरगहना बरामद

रूपन्देही– सिद्धार्थनगर नगरपालिका–१ शान्तिगेटस्थित जाँचकक्षबाट सशस्त्र प्रहरीले दुई करोड ५१

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका