अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –दक्षिणी अफगानिस्तानको हेलमान्ड प्रान्तमा एक परिवार बोकेको एउटा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले जनाएको छ ।

प्रदेशको बाबाजी जिल्लामा गाडी अनियन्त्रित भई गहिरो खाडलमा खसेर दुर्घटना हुँदा महिला तथा बालबालिकासहित छ जनाको घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ ।

गत हप्ता उत्तरी बदख्सान प्रान्तमा एउटा जिप नदीमा खस्दा छ यात्रुले ज्यान गुमाएका थिए भने चार जना घाइते भएका थिए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : ४७ बजे

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र

इजरायली मन्त्रीद्वारा गाजा-लेबनानका क्षेत्र गाभ्न आह्वान

जेरुसेलम – इजरायलका अति–दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोट्रिचले गाजा पट्टी र

बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

बागलुङ – बागलुङमा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको

जबरालाई नियन्त्रणमा लिएको घटनाप्रति मिराज ढुंगानाको आपत्ति

काठमाडौं – पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले राति निवासबाट नियन्त्रणमा लिएको