आईसीसी विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपालले लियो दोस्रो विकेट « Khabarhub

आईसीसी विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपालले लियो दोस्रो विकेट


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी लिग–२ अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले नेदरल्याण्ड्विरुद्ध दोस्रो विकेट लिएको छ ।

काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस लितेर पहिलो बलिङ गरेको नेपालले नेदरल्याण्ड्सका म्याक्स ओ डड र ओपनर मिचेइल लेभिट आउट गरेको छ ।

खेलको ५ ओभर ६ बलमा डड लाई भीम सार्कीले क्याच आउट गरेका हुन् । उनले २१ बल खेलेर १० रन बनाएका थिए।

यस्तै, नेपालका सोमपाल कामीले नेदरल्याण्ड्सका ओपनर मिचेइललाई पहिलो ओभरमै शून्य रनमा क्याच आउट गरे । १३ ओभरको खेल सकिँदा नेदरल्याण्ड्स २ विकेटको क्षतिमा ४१ रन बनाएर खेलिरहेको छ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : २५ बजे

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि