टुँडिखेलमा कस्तो रमाइलो ! (फोटोफिचर) « Khabarhub

टुँडिखेलमा कस्तो रमाइलो ! (फोटोफिचर)


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उसैपनि घना बस्ती भएको सहर । यहाँ फुर्सदको समय बिताउन थोरैमात्र खुला ठाउँ छन् । त्यहीमध्येको एउटा हो- टुँडिखेल ।

शनिबार फुर्सदको समय बिताउनमात्रै होइन, साथीभाइसँग भेटघाट गर्न, खेल खेल्न र फागुनको रापिलो घाम ताप्न पनि मानिसहरु टुँडिखेल आउने गरेको पाइन्छ ।

केही भने त्यसै रमिता हेर्नमात्रै टुँडिखेल पुगेको पनि देखियो । खबहरबकर्मी चिरायु शाक्य टुँडिखेल जाँदा पनि यस्तै दृश्य देखियो । उनी टुँडिखेल पुग्दा समय बिताउन आउनेहरुलाई बदाम, पानी, चाउचाउजस्तान खानेकुरा बेच्दै खर्चको जोहो गर्नेहरु पनि देखिन्थे ।

युवा, बालबालिका, बूढापाका सबै उमेर समूहका मानिसहरु टुँडिखेलमा आ-आफ्नो गतिविधमा मग्न देखिन्थे । टुँडिखेलमा कोही टहलिरहेको, कोही क्रिकेट र फुटबल खेलिरहेको, कोही चाहिँ सुन्तला र बदाम खाँदै गरेको र कोही भने उत्तानो परेर घाम तापिरहेको दृश्य उनले क्यामेरामा कैद गरेका छन्-

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ३ : ४५ बजे

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय

प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी

लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक