पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिँदै « Khabarhub

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिँदै


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कास्कीको पोखरालाई आज देशकै पर्यटनको राजधानी घोषणा गरिने भएको छ ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रुपमा पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गर्न लागेका हुन् ।

फेवातालको किनारस्थित बाराहीघाटमा आयोजना हुने विशेष कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने छन् ।

घोषणा कार्यक्रममा विभिन्न व्यक्तिलाई सम्मान गर्नुका साथै कलाकारले विशेष प्रस्तुति दिने छन् ।

पर्यटनको राजधानी घोषणा भएसँगै पोखरा २४सै घण्टा खुला रहनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ९ : ४३ बजे

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका

दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान

महेन्द्रनगर– कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २०

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

वासिङ्टन- अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले अर्बपति उद्यमी एलन मस्कले रिपब्लिकन पार्टीलाई

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, दर्शकको मन जित्न तम्तयार दयाहाङ-विजय

काठमाडौं– नेपाली फिल्मको लोकप्रिय शृङ्खला ‘कबड्डी’ फेरि दर्शकमाझ आउने तयारीमा