नुहाउने क्रममा नहरमा बेपत्ता युवकको शव फेला | Khabarhub Khabarhub

नुहाउने क्रममा नहरमा बेपत्ता युवकको शव फेला


४ चैत्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। नहरमा नुहाउने क्रममा बेपत्ता भएका एकजना युवकको शव प्रहरी निकालेको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका–९ ढोकापुलस्थित सप्तकोसीको चतरा-खनार नहरमा नुहाउने क्रममा बेपत्ता भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ घर भएका १८ वर्षीय अम्बिराज राईको शव निकालिएको हो।

सुनसरीको इटहरी–८ मा डेरा गरी बस्दै आएका उनी नहरमा बेपत्ता भएको खबर पाउनासाथ सशस्त्र प्रहरी बल सुरक्षा बेस दुहबीबाट सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमाण्डमा ५ टोली खटिएको थियो।

सशस्त्रको टोलीले अम्बिराजको शव नहरमा डुबेकै स्थानबाट निकालेको हो।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  ८ : २८ बजे

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य