सामाजिक सञ्जाल एक्समा मोदीका १० करोड फलोअर्स, विश्वका नेतामा नयाँ रेकर्ड « Khabarhub

सामाजिक सञ्जाल एक्समा मोदीका १० करोड फलोअर्स, विश्वका नेतामा नयाँ रेकर्ड


२ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सामाजिक सञ्जाल एक्समा १० करोड बढी फलोअर्स भएका छन् ।

अहिलेसम्म उक्त सञ्जालमा विश्वका कुनै पनि नेताको यति धेरै फलोअर्स पुगेका छैनन् । विश्वका नेतामा मोदीको यो फलोअर्स संख्या विश्व कीर्तिमान हो ।

सन् २००९ देखि एक्समा जोडिएका मोदीलाई पछिल्लो तीन वर्षमा मात्रै तीन करोड मानिसले फलो गरेका छन् ।

उनी दोस्रो स्थानमा रहेका अमेरिकी राष्ट्रपति जो बाइडेन भन्दा धेरै अगाडि छन् । बाइडेनका ३ करोड ८० लाख फलोअर्स छन् ।

यस्तै, तेस्रो नम्बरमा टर्किका राष्ट्रपति रेसेप तैयप एर्दोगानका २ करोड १५ लाख फलोअर्स रहेका छन् ।

 

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार  ९ : ५५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया