बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा कारणदेखाऊ आदेश « Khabarhub

बार अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलनामा कारणदेखाऊ आदेश


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दामा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको इजलासले विहीबार कारण देखाऊ आदेश जारी गरेको हो ।

बरिष्ठ अधिवक्ता एवं बार अध्यक्ष घिमिरेले आफ्नो सार्वजनिक अभिव्यक्तिमा अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चका उपरजिष्ट्रार गोविन्द प्रसाद घिमिरेले अवहेलना मुद्दा दायर गरेका थिए ।

नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सर्वोच्च अदालतमा परेको अवहेलना मुद्दामा विपक्षीका नाममा कारण देखाऊ आदेश जारी भएको छ ।

 

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ४ : ४३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार