साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा भारत ४-१ लेअगाडि « Khabarhub

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा भारत ४-१ लेअगाडि


१ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

काठमाडौं साफ महिला च्याम्पियनसिपको पहिलो खेल भारत र पाकिस्तानबीच जारी रहेको छ ।

खेलको पहिलो हाफमा भारतले ४-१ को अग्रता लिएको छ । भारतका लागि डांगमेई ग्रेसले दुई गोल गरेकी छन् भने मनिषा कल्याण र बाला देवीले एक एक गोल गरेका छन् ।

 त्यस्तै पाकिस्तानकी सुहा हिरानीले एक गोल पेनाल्टी मार्फत गरेकी थिइन् ।

प्रकाशित मिति : १ कार्तिक २०८१, बिहीबार  ६ : ४२ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा