प्रिओपन सेसनमा झिनो अंकले घट्यो नेप्से « Khabarhub

प्रिओपन सेसनमा झिनो अंकले घट्यो नेप्से


६ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घट्यो । चालु साताको पहिलो कारोबार दिन आज प्रिओपन सेसनमा १.३७ अंकले घटेको सेयर बजार २०६०.६८ विन्दुमा पुग्यो ।

यस सेसनमा ३१ कम्पनीको २ हजार ५२२ कित्ता सेयर किनबेच हुँदा १० लाख ९७ हजार ८५६ रुपैयाँको कारोबार भएको छ ।

सेसन अवधिमा १५ कम्पनीको सेयर मूल्य बढ्दा १४ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ११ : ०४ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा