पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ रिहा « Khabarhub

पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङ रिहा


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ रिहा भएका छन् । सुन तस्करी प्रकरणमा गत फागुन २४ गते पक्राउ परेका गुरुङ धरौटीमा रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले उनलाई १५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

गुरुङ प्लाटिनम कलेजका सञ्चालकसमेत हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ४ : ५५ बजे

दिल्लीमा हप्तामा दुई दिन ‘घरबाट सेवा’ लागू

नयाँदिल्ली – दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले हप्तामा दुई दिन कार्यालयको

प्रतिनिधिसभा : विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णीम वाग्लेले

विपक्षीको बहिष्कार र अवरोधबीच प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौं – प्रतिनिधिसभाको आजको दोस्रो बैठकले आगामी आर्थिक वर्षको नेपाल

पोखरा स्पोर्टस् अवार्ड : प्रदीप र नारायणी वर्ष उत्कृष्ट खेलाडी

कास्की – नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज पोखरामा