बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


२ भदौ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले काठमाडौंबाट बैकिङ कसुर मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

सप्तरीको लक्ष्मिपुर पतारी गाउँपालिकाका ३७ वर्षिय महेश चन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई शुक्रबार काठमाडौंको गोंगबुबाट पक्राउ गरेको हो ।

महेशविरुद्ध अनिल कुमार यादवले जाहेरी दिएका थिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सप्तरी पठाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ भदौ २०८१, आइतबार  ७ : ५४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको