पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानसहित अन्त्येष्टि (तस्बिरहरू) « Khabarhub

पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानसहित अन्त्येष्टि (तस्बिरहरू)


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसभामुख दमननाथ ढुगानाको पशुपति आर्यघाटमा सोमबार दिउँसो राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

ज्ञानेश्वरस्थित सानो गौचरणमा श्रद्धाञ्जली सभा आयोजना गरेपछि ढुंगानको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

कलेजोसँग सम्बन्धित समस्याका कारण पूर्वसभामुख ढुगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो ।

सानोगौचरणमा श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीरको अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा लगिएको थियो । नेपाल सरकारले उनको अन्त्येष्टि राजकीय सम्मानसहित गर्ने निर्णय सोमबार नै गरेको थियो।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ३ : ५५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले