एरिक विष्ट भारतीय क्लब सिलोङ लाजोङमा आबद्ध « Khabarhub

एरिक विष्ट भारतीय क्लब सिलोङ लाजोङमा आबद्ध


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर एरिक विष्ट भारतीय क्लब सिलोङ लाजोङ फुटबल क्लबमा आबद्ध भएका छन्। क्लबले हाल भारतको दोस्रो डिभिजनको क्लब आइ लिग – २ खेलिरहेको छ।

उनले क्लबसँग आबद्ध भएर प्रशिक्षण समेत थालेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। मेघालय राज्यको सिलोङ लाजोङ नर्थ एस्ट भारतको चर्चित क्लब मध्ये एक हो।

अप्रिलसम्म चल्ने लिगमा हाल सिलोङ पाँचौ स्थानमा छ। लिग बाहेक क्लबले हाल सुपर कप पनि खेलिरहेको छ। सुपर कपमा सिलोङले शनिबार जाम्सेदपुरसँग खेल्दैछ।

सिलोङबाट यसअघि नेपालका पूर्वकप्तान अनिल गुरुङले पनि आइ लिग खेलेका थिए।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ६ : ३८ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको