हत्या गरी फरार दुई जना १५ वर्षपछि पक्राउ  « Khabarhub

हत्या गरी फरार दुई जना १५ वर्षपछि पक्राउ 


५ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बोक्सीको आरोपमा हत्या गरी फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नमा काभ्रेकाे शिखर आम्बोटे गाविस-३  घर भएका  ४४ वर्षीय टंक बहादुर मगर र ४२ वर्षीय सन्त बहादुर मगर रहेका प्रहरीले जनाएको छ ।

साबिक रोशि गाउँपालिका-३ स्थित चमार सिंह मगर भन्ने जनक बहादुर मगरलाई भतिज पर्ने दुवै मगरले बोक्सीको आरोप लगाई कुटपिट गरी हत्या गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पुष २४ गते पक्राउ गरी मिति २५ गते सन्त बहादुर मगरलाई आवश्यक कारबाहीको लागी सम्मानित जिल्ला अदालत काठमाडौंमा बुझाएको थियो ।

टंक बहादुर मगरको स्वास्थ्यमा समस्या आएको कारणले उपचार पश्चात् शुक्रबार आवश्यक कानूनी कारबाहीको लागी जिल्ला अदालत काठमाडौंमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  २ : ०६ बजे

केन्द्रीय सदस्यको मतगणना जारी, दुई घण्टाभित्र नतिजा आउने 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

नेप्से परिसूचक आठ अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज पनि

संविधानमै ग्यारेन्टी खोजेको रास्वपाले आफ्नै चुनावमा लागु गर्न सकेन ‘नो भोट’

काठमाडौं- स्थापनाकालबाटै संविधानमा ‘नो भोट’ राखिनुपर्ने वकालत गर्दै आएको राष्ट्रिय

शिक्षामन्त्री पोखरेलद्वारा बोर्डको नतिजा प्रक्रियाको बचाउ

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाको

भीरबाट खसेको ढुङ्गा लागेर युवकको मृत्यु

मान्म– कर्णाली करिडोरअन्तर्गत सान्नीत्रिवेणी गाउँपालिका–१ शान्तिघाट–आम्तडा सडकमा भीरबाट खसेको ढुङ्गा