संसद् बैठक रोकेर प्रधानमन्त्रीले थाले कांग्रेससँग छलफल « Khabarhub

संसद् बैठक रोकेर प्रधानमन्त्रीले थाले कांग्रेससँग छलफल


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम केही घण्टाका लागि रोकिएको छ । सांसदहरू बैठकका लागि सभामा जम्मा भए पनि प्रधानमन्त्री गोप्य कोठामा कांग्रेस नेताहरूसँग छलफलमा व्यस्त रहेकाले संसद् बैठक १२ बजेसम्म चल्न सकेन ।

संसदमा उपस्थित एक सांसदले खबरहबसँग भने, ‘हामी कुरिरहेका छौं, भित्र प्रधानमन्त्रीज्यू कांग्रेसका नेताहरूसँग छलफलमा हुनुहुन्छ भन्ने सुनिएको छ ।’

कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ । प्रधानमन्त्री दाहाल भने रविको बचाउमा संसद्‌मा बोल्ने तयारीमा छन् ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  १२ : १८ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका