बजेटबारे छलफल चल्दा संसद्‍का आधा कुर्सी रित्तै (तस्बिरहरू) « Khabarhub

बजेटबारे छलफल चल्दा संसद्‍का आधा कुर्सी रित्तै (तस्बिरहरू)


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  गत जेठ १५ गते पेश भएको विनियोजन विधेयक-२०८१ अन्तर्गत विभिन्न मन्त्रालयमाथिको छलफल जारी छ ।

प्रतिनिधि सभामा विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल चलिरहँदा सांसदहरूको उपस्थिति भने नगन्य देखिएको छ ।

बजेट जस्तो गम्भीर विषयमा छलफल चलिरहँदा बुधबार प्रतिनिधि सभा बैठकमा आधाभन्दा धेरै कुर्सी रित्ता देखिए ।

सांसदहरूले विनियोजन विधेयक अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफललाई गम्भीरतापूर्वक नलिँदा उपस्थिति पनि कम देखिएको हो ।

प्रतिनिधिसभाको बैठक चल्दै गर्दा बुधबार सांसदहरूको उपस्थिति  निराशाजनक देखिएको हो ।

 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  १२ : ५७ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा