प्रहरी धरपकडले तितरबितर कवाड व्यवसायी फेरि उत्रिए सडकमा (तस्बिरहरू) « Khabarhub

प्रहरी धरपकडले तितरबितर कवाड व्यवसायी फेरि उत्रिए सडकमा (तस्बिरहरू)


५ असार २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कवाड हटाउने निर्णयको विरोध गर्दै मंगलबार काठमाडौं महानगरपालिका घेराउ गर्न खोज्दा प्रहरीले दमन गरेपछि तितरबितर कवाडी व्यवसायीहरूले बुधबार फेरि प्रदर्शन गरेका छन् ।

कवाड व्यवसायीहरू काठमाडौं महानगरपालिकाविरुद्ध बुधबार माइतीघरमण्डलदेखि नयाँबानेश्वरसम्म नाराजुलुससहित प्रदर्शन गरेका हुन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा पनि सांसदहरूले कवाडी व्यवसायीहरूमाथि प्रहरी दमनको कडा विरोध जनाएका छन् ।

 

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  २ : २५ बजे

शुक्रबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

आज २०८३ साल साउन ८ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ८ गते शुक्रबार सन् २०२६

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा