ललितपुरको बगलामुखी नजिकै एक घरमा आगालागी « Khabarhub

ललितपुरको बगलामुखी नजिकै एक घरमा आगालागी


३ भाद्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको बगलामुखी मन्दिर नजिकै रहेको एक घरमा आगलागी भएको छ ।

स्थानीय अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको हाे । खाजा बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

आगो नियन्त्रणका लागि प्रहरी, स्थानीय, तीनवटा दमकल खटिएका थिए । क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ९ : ४९ बजे

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड

अस्पतालबाट डिस्चार्ज भए रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं

बूढीगण्डकी आयोजनामा निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बूढीगण्डकी जलाशययुक्त