दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’, सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्म (तस्बिरहरू) « Khabarhub

दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’, सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्म (तस्बिरहरू)


३ आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवौँ संविधान दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौंको दरबारमार्गमा ‘नेशनल डे कन्सर्ट’को आयोजना गरिएको छ।

अपराह्न ४ बजेदेखि सुरू भएको कार्यक्रमका लागि विभिन्न ठाउँमा ट्राफिक प्रहरीले डाइभर्सन गरेको थियो। उक्त कार्यक्रममा राष्ट्रिय कलाकारहरूले सर्वसाधारणदेखि प्रधानमन्त्रीसमेतलाई मनोरञ्जन दिलाए ।

संविधान दिवसको अवसरमा नेपाल सरकारद्वारा आयोजित कन्सर्ट डे मा प्रधानमन्त्री केपी शर्मा ओली र पत्नी राधिका शाक्य सहभागी भए।

त्यसैगरी उपप्रधानमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखकसिहतका उच्च सरकारी अधिकारी पनि कन्सर्टमा सहभागी भए।

कन्सर्टमा केही भाग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको पक्षमा नारा लाग्दा तनाव भएको थियो । बालेनको पक्षमा नारा लगाउने केही युवा कुटिएका पनि छन् ।

 

प्रकाशित मिति : ३ आश्विन २०८१, बिहीबार  ७ : ५१ बजे

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा