एनपीएलका लागि कीर्तिपुर मैदानमा तयारी तीव्र (तस्बिरहरू) « Khabarhub

एनपीएलका लागि कीर्तिपुर मैदानमा तयारी तीव्र (तस्बिरहरू)


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का लागि धमाधम तयारी भइरहेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले पहिलोपटक आयोजना गर्न लागेको प्रतियोगिताको धमाधम तयारी थालिएको हो । दर्शक बस्ने ठाउँलाई व्यवस्थित बनाइएको छ भने पहिलोपटक भीआईपीमा बसेर हेर्न मिल्ने प्रबन्ध पनि मिलाइँदै छ ।

क्यानले पीच पुनर्निर्माणदेखि साइड स्क्रिनलाई व्यवस्थित गर्ने र डिजिटल स्कोर्डबोर्ड राख्नेसम्मका कामहरू गरेको छ ।

क्यानले प्रतियोगिताका लागि सोमबार लिगको खेल तालिका सार्वजनिक गरिसकेको छ । तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ९ : ३० बजे

महानगरले उठायो चार अर्ब २१ करोडभन्दा बढी राजस्व

काठमाडौं – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको यही पुस नौ

‘पाँडे’को गुहार सुनेर रविले आधा फिल्म हेरेपछि…

काठमाडौं – दर्शकबाट कमजोर ‘वर्ड अफ माउथ’ पाएको फिल्म हो–

रास्वपाको समानुपातिक सूचीप्रति डा. रामजी रामको असहमति, प्राइमरी इलेक्सनमाथि प्रश्न

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार डा. रामजी

नवलपुरमा स्करपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु

नवलपरासी – पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा स्करपियोको

पुटिनको निवासमाथि ड्रोन आक्रमण बनावटी दाबी मात्र : युक्रेन

एजेन्सी – युक्रेनले पुटिनको कुनै निवासमाथि ड्रोन आक्रमण गरेको कुनै