प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

प्रि ओपन सेसन : साढे ४ अंकले बढ्यो नेप्से


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.६४ अंकले बढेको छ । मंगलबार नेप्से ४.६४ बढेर परिसूचक २७५८.४१ अंकको विन्दुमा पुगेको छ ।

सेसन अवधिमा ३ करोड ८० लाख ४५ हजार ८२९ रुपैयाँ बराबरको ३७ हजार ३५५ कित्ता शेयर किनबेच भएको छ ।

उक्त सेसनभर ३७ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने २४ वटा कम्पनीको मूल्य घटेको छ । यस्तै, ११ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  ११ : ०२ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक