कर्णालीलाई पहिलो झट्का, जयकिशन १ रनमै आउट « Khabarhub

कर्णालीलाई पहिलो झट्का, जयकिशन १ रनमै आउट


४ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई १ ओभरको पहिलो बलमै झट्का लागेको छ ।

कर्णालीले ओपनर जयकिशन कोलसेवालालाई पहिलो विकेटको रुपमा गुमाएको हो । उनी ४ बल सामाना गरेर १ रनमै आउट भएका हुन् ।

ललित राजवंशीको बलमा कोलसेवाला हर्श ठाकारमार्फत क्याच आउट भएका हुन् ।

२ ओभरमा आइपुग्दा कर्णालीले एक विकेट गुमाएर ३ रन बनाएको छ ।

कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर पहिला ब्याटिङ रोजेको हो । एनपीएलमा जय किशनको यो दोस्रो खेल हो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहीबार  १२ : ४९ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार