कृषि विकास बैंकले १०.५३ प्रतिशत बोनस दिने  « Khabarhub

कृषि विकास बैंकले १०.५३ प्रतिशत बोनस दिने 


४ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले १०.५३ प्रतिशत बोनस दिने भएको छ । कम्पनीको बिहीबार ९ः३० बजे बसेको ११३७ औँ सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयर धनीलाई बोनस दिने भएको छ ।

कम्पनीको सचिव हिमलाल पौडेलका अनुसार बैंकले चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर समेत गरी ७.५३ प्रतिशत नगद लाभांश दिने भएको छ।

बैंकले जारी गरेको अग्राधिकार शेयरमा समेत ६ प्रतिशत लाभांश दिने भनेको छ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  १ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको