क्रिस्टल प्यालेसविरुद्ध आर्सनलले उत्कृष्ट जित « Khabarhub

क्रिस्टल प्यालेसविरुद्ध आर्सनलले उत्कृष्ट जित


६ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसविरुद्ध आर्सनलले उत्कृष्ट जित निकालेको छ । शनिबार भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसविरुद्ध ५–० को फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि गाब्रिएल मार्टिनेलीले दुई, गाब्रिएल माघालेस र लियान्ड्रो ट्रोसार्डले एक एक गोल गरे । क्रिस्टल प्यालेसले एक आत्मघाती गोल गरेको थियो ।

आर्सनलले गाब्रिएलको गोलमा खेलको ११ औं मिनेटमा अग्रता लिएको थियो । ५९ औं मिनेटमा ट्रोसार्डले गरे । त्यस्तै इन्ज्युरी समयको चौथो र पाँचौं मिनेटमा मार्टिनेलीले गोल गरेका थिए । खेलको ३७औं मिनेटमा क्रिस्टलका डिन हेन्डरसनले आत्मघाती गोल गरेका थिए ।

जितसँगै २१ खेलमा ४३ अंक जोडेको आर्सनल अंकतालिकाको तेस्रो स्थानमा छ । भने क्रिस्टल प्यालेस २१ अंकका साथ १४ औं स्थानमा छ ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ५७ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ