साथीको हत्या गरी फरार अभियुक्त ४ वर्ष पछि पक्राउ  « Khabarhub

साथीको हत्या गरी फरार अभियुक्त ४ वर्ष पछि पक्राउ 


७ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साथीको हत्या गरी फरार रहेका अभियुक्त ४ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका- १ मा बस्ने २३ वर्षीय बुद्ध बोम्जन रहेको प्रहरीले जनाएको छ ।

बोम्जनलगायतले ललितपुर महानगरपालिका- ९ गुहे पोखरीमा २०७६ साल साउन २८ गते उदयपुरको कटारी नगरपालिका-२ गुराँस गाउँ घर भई बालकुमारीमा डेरा गरी बस्ने (मूर्तिको काम गर्ने) ३३ वर्षीय हरि खड्कालाई धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेको आराेपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बाेम्जनलाई मकवानपुर गढी गाउँपालिका-१ बाट मंगलबार पक्राउ गरेको हो ।

उनलाई आवश्यक कानुनी कारबाहीको लागी प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार  ६ : २४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको