विरोधबीच विश्वास पाएपछि प्रचण्डले संसद्‍मै थापे मालासहित बधाई (तस्बिरहरू) « Khabarhub

विरोधबीच विश्वास पाएपछि प्रचण्डले संसद्‍मै थापे मालासहित बधाई (तस्बिरहरू)


७ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  नेपाली कांग्रेसको चर्को विरोधपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत पाएका छन् ।

१५८ जना सांसद उपस्थित भएको भनिएको संसद्‍बाट प्रचण्डले १५७ मतसहित विश्वास पाउँदा एकजनाले विपक्षमा मतदान गरे ।

उता विरोधमा उत्रिएका कांग्रेस सांसदहरूको रेकर्डमा अनुपस्थितमा दर्जियो । कांग्रेसको चर्को विरोधबीच सत्तारुढ गठबन्धनका सांसदहरूले उनलाई संसद् बैठकमै बधाई दिए । 

प्रकाशित मिति : ७ जेठ २०८१, सोमबार  २ : ३१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा