नेपाल प्रिमियर लिगको लोगो र खेल मिति सार्वजनिक « Khabarhub

नेपाल प्रिमियर लिगको लोगो र खेल मिति सार्वजनिक


४ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल क्रिकेट संघले (क्यान) ले नेपाल प्रिमियर लिग (एनपिएल) को लोगो सार्वजनिक गरेको छ ।

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले सोमबार एनपीएलको लोगो र खेल तालिका घोषणा गरेका हुन् ।

रातो रंगको लोगोमा बल र ब्याटका साथै चन्द्र र सूर्य देख्न सकिन्छ ।

क्यानले आगामी मंसिर १५ देखि पुस ६ (नोभेम्बर ३० देखि डिसेम्बर २१) सम्म प्रतियोगिता हुने जनाएको छ ।

 

 

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ६ : ५४ बजे

ओलीले भने : कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आजको

क्षत्रवतीका दुई सय बढी विद्यार्थीलाई स्कुल ब्याग वितरण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-८ मा रहेको क्षत्रवती माध्यमिक विद्यालयको ५९औँ

सर्लाहीमा गगनका प्रतिस्पर्धी छैनन्, १० हजार मतान्तरको जित हुन्छ : सरोज कुमार

काठमाडौं– नेपाली काङ्ग्रेसले सभापति गगन थापालाई सर्लाही क्षेत्र नम्बर ४

सेरेना विलियम्स टेनिसमा फिर्ताबारे अनिश्चित

एजेनसी– टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा फिर्ता

तीन हिरो भएको फिल्ममा आनाको लिड

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा