रैथाने बाली विकासमा मन्त्रालय लागि परेको छ : कृषिमन्त्री « Khabarhub

रैथाने बाली विकासमा मन्त्रालय लागि परेको छ : कृषिमन्त्री


५ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले रैथाने बाली विकासका लागि मन्त्रालय लागि परेको बताएका छन् ।

शुक्रबार अनाज सस्थाले आयोजना गरेको कोदो समाचार लेखन तथा सर्वोत्कृष्ट पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले समय परिवर्तन सँगै रैथाने बाली मानिसहरूको प्राथमिकतामा पर्दै गएको बताए ।

मन्त्री अधिकारीले रैथाने खाना पछिल्लो पुस्ताले भुल्दै गएको भए पनि स्वास्थ्यलाई मध्यनजर गर्दे रैथाने बालीप्रति मानिसहरूको रुचि बढ्दै गएको उल्लेख गरे  ।

मन्त्री अधिकारीले रैथाने बाली बढाउनका लागि मन्त्रालय सधैँ सचेत रहेको धारणा राखे  ।

रामनाथ अधिकारी,मन्त्री, कृषि तथा पशुपंक्षी विकास कार्यक्रममा कोदो समाचार लेखनमा उत्कृष्ट ६ जना पत्रकारहरूलाई कोदो समाचार लेखन तथा सर्वोत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  २ : ०० बजे

‘महाधिवेशन नरोकिए कांग्रेसलाई विभाजित हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर- नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल

फेरि चर्कियो अमेरिका–इरान तनाव, पानीजहाजमाथि आक्रमण गरेको दुबै पक्षको दाबी

काठमाडौं- इरान र अमेरिका दुबै पक्षले होर्मुज जलडमरूमा प्रवेश गर्न

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा