माल्दिभ्सको पोष्टमा नेपालको गोल वर्षा, ९-० को अग्रता « Khabarhub

माल्दिभ्सको पोष्टमा नेपालको गोल वर्षा, ९-० को अग्रता

रेखा एक्लैले गरिन्‌ ५ गोल


५ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपालले माल्दिभ्सको पोष्टमा गोलवर्षा गरेको छ । ७८ मिनेटको खेल सकिँदा नेपालले माल्दिभ्सविरुद्ध ९-० को अग्रता बनाएको हो ।

नेपालका लागि रेखा पौडेल एक्लैले ५ गोल गरिन्‌ । सबिता राना मगर, प्रिती राईले र अनिता केसीले पनि माल्दिभ्सको पोष्टमा गोल गरेका छन्‌ ।

समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेपछि सेमिफाइनलमा पुग्न यो खेलमा फराकिलो जित हासिल गर्ने दबाबका थियो ।

तस्बिरहरूः

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  ७ : १० बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा