चितवनको सौराहास्थित बाघमारामा रमाउँदै पर्यटक (तस्बिरहरू) « Khabarhub

चितवनको सौराहास्थित बाघमारामा रमाउँदै पर्यटक (तस्बिरहरू)


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको सौराहास्थित बाघमारामा दैनिकै जस्ताे पर्यटहरु जाने गर्दछन् ।

जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू हात्ती चढेर जङ्गलमा सफारी गर्न, डुङ्गामा सेयर गरी मनोरञ्जन गर्न र बाघमारामा हात्तीसँग रमाउन जाने गर्छन् ।

सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाउँ छ । नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि यसलाई मान्ने गरिन्छ । निकुञ्ज र सामुदायिक वनमा हात्ती र जिप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ ।

सौराहाको बाघमारामा रहेको सानो बुढी राप्ती खोलामा हात्तीलाई सरसफाइ गर्दै गरेका माउतेहरूका तस्बिर पनि यहाँ समावेश गरिएका छन् ।

तस्बिर : प्रदीपराज वन्त/रासस

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १२ : ४८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र