न्युजिल्यान्डका कप्तान ज्याकसनको विकेट लिए आकाश त्रिपाठीले « Khabarhub

न्युजिल्यान्डका कप्तान ज्याकसनको विकेट लिए आकाश त्रिपाठीले


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइसिसी यू–१९ विश्वकप क्रिकेटमा नेपालविरुद्ध आक्रामक ब्याटिङ गरेका न्युजिल्यान्डका कप्तान ओस्कर ज्याकसनको विकेट पतन भएको छ । ७५ रन बनाएर खेलिरहेका ज्याकसन चौथो विकेटको रुपमा  आकाश त्रिपाठीको बलमा आउट भए ।

पहिलो १५ ओभरभित्र आफ्नो महत्वपूर्ण तीन विकेट गुमाएको न्युजिल्यान्डका लागि स्नेहिथ रेडी र कप्तान ओस्कर ज्याकसनले इनिङ्स सम्हाल्दै अर्धशतक प्रहार गरेका थिए ।

धर्मराएको ब्याटिङ लाइनलाई उकास्ने क्रममा रेडीले उत्कृष्ट ब्याटिङ गरिरहेका छन् । उनी ९१ रन बनाएर शतकको नजिक पुगेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  ४ : ५६ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र