फुटपाथमा हिँड्नेका लागि हैरानी (तस्बिरहरु) | Khabarhub Khabarhub

फुटपाथमा हिँड्नेका लागि हैरानी (तस्बिरहरु)



काठमाडौं– तपाईँ भोटाहिटी हुँदै किनमेलका लागि असन छिर्ने सुरसारमा त हुनुहुन्न ? यदि यसो हो भने योजना फेरिहाल्नुस् । ढल र भूमिगत विद्युतीकरणका कारण अहिले काठमाडौं उपत्यकाका धेरै ठाउँ फुटपाथका लागि असुरक्षित बनेका छन् । डिल्लीबजार, घट्टेकुलोका विभिन्न क्षेत्र पनि यही कारण अस्तव्यस्त छन् ।

आगामी वर्षको बजेट सार्वजनिक हुन दुई महिना बाँकी हुँदा निर्माण तीव्र बन्ने पुरानो चलनले यस पटक पनि निरन्तरता पाएको छ । खनिएका सडक हिजोको वर्षापछि थप असुरक्षित बनेका छन् ।

हाम्रा सहकर्मी चिरायु शाक्यको लेन्समा कैद भएका केही तस्बिर यहाँ प्रस्तुत  : 

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ११ : ३९ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि