गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन « Khabarhub

गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन


८ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्रीको राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संंघ(नेविसंघ) र प्रहरीबीच झडप भएको छ ।

बिहीबार काठमाडौंको पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुसका साथ प्रदर्शनमा उत्रिएका नेविसंघ आवद्ध विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

राँके जुलुस प्रदर्शन गरेपछि विद्यार्थीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।

 उनीहरूले सहकारी पीडितलाई न्याय दे, गृहमन्त्री राजीनामा दे लगाएका नारा लगाएका थिए ।

नेविसंघले सहकारी प्रकरणमा मुछिएकालाई गृहमन्त्री बनाएको र अनुसन्धान प्रभावित हुने भएकाले बर्खास्त गर्न माग गर्दै आएको छ ।  

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  ८ : ०१ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व