एफए कप : म्यानचेस्टर सिटी फाइनलमा प्रवेश | Khabarhub Khabarhub

एफए कप : म्यानचेस्टर सिटी फाइनलमा प्रवेश


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एफए कप फुटबलमा म्यानचेस्टर सिटी फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलमा चेल्सीलाई १–० गोलले हराउँदै सिटी फाइलनमा पुगेको हो ।

म्यानचेस्टर सिटीका लागि बेर्नार्डो सिल्भाले गोल गरेका थिए । उनले खेलको ८४औँ मिनेटमा गरेको गोल नै सिटीको जितका लागि निर्णायक बनेको थियो ।

अब म्यानचेस्टर सिटीले फाइनलमा म्यानचेस्टर युनाईटेड र कोभेनट्री क्लबबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।

दोस्रो सेमिफाइन खेल आज राति हुँदैछ । फाइनल खेल भने मे २५ मा हुनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ७ : ०९ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा