एमालेले गर्‍यो अनलाइन मोबाइल एप्लिकेसन सार्वजनिक « Khabarhub

एमालेले गर्‍यो अनलाइन मोबाइल एप्लिकेसन सार्वजनिक


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले अनलाइन मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक चलिरहेको छ ।

ललितपुरको गोदावरी स्थित सनराइज हलमा जारी बैठकमा सो एप्लिकेशन सार्वजनिक गरिएको हो ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा बैठकको अध्यक्षता पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गरिरहेका छन् । 

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  २ : ३३ बजे

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा