धोबीखोला कोरिडोरमा ढकमक्क फूलेका फूलहरू (फोटो फिचर)   | Khabarhub Khabarhub

धोबीखोला कोरिडोरमा ढकमक्क फूलेका फूलहरू (फोटो फिचर)  


९ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धोबीखोला करिडोर, रातोपुल र कालोपुल बीचको खण्डमा बेगम बेली फुल ढकमक्क फुलेका छन् ।

वसन्तको यस समयमा सडक किनारमा रहेका अन्य फूलसँगै बेगमबेलीको रङ्गीन फुलेका प्रदूषित धुने किनारमा सुन्दर देखिन्छन् ।

काठमाडौं महानगरपालिकामा सुरु भएको धोबीखोला सरसफाइ अभियानले केही हदसम्म पानी सफा गरेको छ ।

तस्बिरहरु हेर्नुहाेस् : 

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ बैशाख २०८१, आइतबार  ३ : ४७ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका