सभामुख र प्रमुख सचेतकहरुको बैठक जारी, संसद बैठक बस्न ढिलाइ « Khabarhub

सभामुख र प्रमुख सचेतकहरुको बैठक जारी, संसद बैठक बस्न ढिलाइ


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरे र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुबीच छलफल भइरहेको छ ।

संसद भवन नयाँबानेश्वरमा जारी बैठकमा संसदमा जारी गतिरोध समाधानका विषयमा छलफल भइरहेको हो ।

प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि छलफल जारी रहेकाले अहिलेसम्म सुरु हुन सकेको छैन ।

 

 

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  १२ : १९ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल