फुटपाथ विस्तारको विरोधमा चिनीकाजीले त्रिपालबाटै थाले वडाको काम (तस्बिरहरू) | Khabarhub Khabarhub

फुटपाथ विस्तारको विरोधमा चिनीकाजीले त्रिपालबाटै थाले वडाको काम (तस्बिरहरू)


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फुटपाथ बिस्तारलाई लिएर काठमाडौं महानगरपालिका र वडाहरूबीचको विवाद साम्य भएको छैन ।

न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मसहितका क्षेत्रमा फुटपाथ बिस्तार थालिएपछि वडाले विरोध गरेका हुन्

काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले फुटपाथ बिस्तारको निर्णय फिर्ता नभएसम्म वडाका सम्पूर्ण धर्नाका लागि न्यूरोडमा बनाइएको त्रिपालभित्रबाट संचालन गर्ने घोषणा गरेको छ ।

महानगरपालिकाको न्युरोडमा फुटपाथ बिस्तार निर्णय फिर्ता नभएसम्म २२ वडाका सम्पुर्ण कामकाज धर्मपथ सडकखण्डको नेपाल बैंक जाने बाटोमा धर्नाको लागि बनाइएको पालभित्रबाट सञ्चालन गरिएको हो । २२ नम्बर वडाका अध्यक्षले चिनीजी महर्जनले कुर्सी टेबल सडकमै राखेर आफ्नो काम गरेका हुन्।

तस्बिरहरु – नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ११ : ०८ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ