सुदूरपश्चिमलाई पहिलो क्षति, अर्धशतक बनाएका सैफ आउट  | Khabarhub Khabarhub

सुदूरपश्चिमलाई पहिलो क्षति, अर्धशतक बनाएका सैफ आउट 


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा जनकपुरविरुद्ध पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ । 

११ ओभरको अन्तिम बलमा अर्धशतकका प्रहार गर्ने सुदूरपश्चिम सैफ जाइब पहिलो विकेटको रूपमा आउट भएका हुन् ।

उनले ३९ बलमा ६९ रन जोड्न ८ चौका र २ छक्का प्रहार गरेका थिए । उनलाई जनकपुरका किशोर महतोले ललित राजवंशीमार्फत क्याच गराएर आउट गराएका हुन् ।

यससँगै सुदूरपश्चिमका दुई ओपनरको ११७ रनको साझेदारी टुटेको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १ : ३१ बजे

हारपछि दीपेन्द्रले भने– बलिङमा राम्रो गर्न सकेनौँ 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा जनकपुर बोल्ट्ससँग हारेपछि सुदूरपश्चिम

 ‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’

तुलसीपुर – केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको

नेपालले भारतलाई पाँच महिनामा बेच्यो १३ अर्बको बिजुली

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा

तस्बिरमा एनपीएल जितेपछिको खुशी

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले

 एनपीएल : सबैभन्दा बढी रनको कीर्तिमान लाहिरुको

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)मा सबैभन्दा बढी रनको कीर्तिमान