प्रि ओपन सेसन अपडेट : नेप्से साढे ९ अंकले घट्यो « Khabarhub

प्रि ओपन सेसन अपडेट : नेप्से साढे ९ अंकले घट्यो


७ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि ओपन सेसनमा नेप्से परिसूचक ९.५२ अंकले घटेको छ । उक्त सेसनमा नेप्से ०.३६ प्रतिशतले घटेर २५८७.३० विन्दुमा झरेको छ ।

सेसन अवधिमा ३२ लाख १४ हजार ५० रुपैयाँ बारबरको ५ हजार ५४२ कित्ता शेयर कारोबार भएको छ ।

उक्त सेसनमा १९ वटा कम्पनीको शेयर मूल्य बढ्दा ३७ कम्पनीको मूल्य घटेको छ । यस्तै एउटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ११ : ०१ बजे

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी

शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’

महेन्द्रनगर– नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको

मुग्लिन–नारायणगढ सडक खुलेलगत्तै जलविरेमा तीन सवारी ठोक्किए, यातायात पुनः अवरुद्ध

चितवन – सुरक्षा संवेदनशीलताका कारण रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड

गोरु पाल्ने किसानलाई प्रोत्साहन

गण्डकी– पोखरा महानगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन अनुदानसहित उन्नत जातको