जर्मन बुन्डेस लिगा : वेर्डर ब्रेमेनसँग बायर्न म्युनिख स्तब्ध « Khabarhub

जर्मन बुन्डेस लिगा : वेर्डर ब्रेमेनसँग बायर्न म्युनिख स्तब्ध


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुन्डेस लिगा फुटबलमा साविक विजेता बायर्न म्युनिख वेर्डर ब्रेमेनसँग स्तब्ध बनेको छ ।

गएराति भएको खेलमा बायर्नलाई ब्रेमेनले १–० गोलले स्तब्ध पारेको हो । ब्रेमेनका लागि मिचेल वेइसेरले एक गोल गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५९औँ मिनेटमा मिचेलले गरेको गोल नै ब्रेमेनको जितका लागि निर्णायक बनेको थियो ।

खेलमा राम्रो पकड जमाए पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा बायर्न म्युनिख पराजित हुन पुग्यो ।

यो जितसँगै १८ खेलबाट २० अंक जोडेको वेर्डर ब्रेमेन १३औँ स्थानमा रहेको छ भने १८ अंक भएको बायर्न म्युनिख दोस्रो स्थानमा छ ।

 

 

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : ५३ बजे

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण