बँदेलको आक्रमणबाट एक महिला घाइते « Khabarhub

बँदेलको आक्रमणबाट एक महिला घाइते


८ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

अछाम– अछाममा बँदेलको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्।

मंगलसेन नगरपालिका-६ ठुलासैनको चिउरी खोलामा नुहाउँदै गरेकी २४ वर्षीया आरती भण्डारी बँदेलको आक्रमणबाट घाइते भएकी हुन्। 

भण्डारीको अनुहारमा चोट लागेको छ। उनलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको अछाम प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ६ : ५४ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई